समाचारको विधा

स्थानीय

रघुगङ्गाको मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकाका तीन वटा वडालाई पालिकाको केन्द्र मौवाफाँट र जिल्ला सदरमुकाम बेनीसँग जोड्ने मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध भएको छ ।रघुगङ्गा गाउँपालिका–४ दग्नामको दवाङ भिर नजिकै करिब ३० मिटर सडक भासिएपछि

जगन्नाथमा रथयात्रासहित सरकारी भोज

बेनी, । बेनी नगरपालिका–५, गाजेनमा बुधबार जगन्नाथधामको रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।जगन्नाथ मन्दिर

सेवाग्राही खोज्दै धवलागिरीका जनप्रतिनिधी र कर्मचारी पोखरामा

पोखरा, । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ । नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि

ओखरबोट माविलाई पहिरोले खेदेको खेदेयै

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षा कोठा भवन लगायतका पूर्वाधार पहिरोले बगाएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरो करिब छ सय मिटर माथि रहेको विद्यालय सम्म पुगेको हो । धाँजा फाटेर

सडकको असुविधाले पुलाश्रममा पर्यटक र तिर्थयात्री भित्र्याउन चुनौति

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको मानिने पुलाश्रमको धार्मिक र पर्यटकीय सम्भावना छ । पुलाश्रमको फेदीमा

भूकम्पले गुर्जा स्वास्थ्य चौकीको भवन चर्कीयो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो गएको भुकम्पको ढक्काले स्वास्थ्य चौकीको भवन चर्कीएको छ । दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको

ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु भएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले १५ दिनको परिक्षण उत्पादन सफल भएपछि

“धवलागिरीको इच्छा, गरिखाने शिक्षा”, मुनामा धवलागिरी माविको तरकारी खेती

मुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको धवलागिरी माविका शिक्षक र विद्यार्थीहरुले तरकारी खेती गरेका छन् । मुनामा वार्षिक रु. पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी व्यक्तिगत जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । एक रोपनीमा बन्दा,

साउन महिनाको तेस्रो सोमबार गलेश्वरमा भक्तजनको चहलपहल

गलेश्वर, ः साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा

काठमाडौ बसोबास गर्ने धवलागिरीबासीलाई घुम्ती शिविर मार्फत सेवा

बेनी । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै म्याग्दीको धवलागिरी गाउँपालिका सहर छिरेको छ । काठमाडौको तारकेश्वर नगरपालिकाको मनमैजु स्थित एन्जल हर्ट स्कुलमा शनिबार र आइतबार घुम्ति शिविर आयोजना गरेर धवलागिरीका सामाजिक सुरक्षा भत्ता