म्याग्दीका चार जनालाई जेसीजको सम्मान
बेनी, म्याग्दीका उद्यमी, कलाकार र स्वमसेवक गरि चार जनालाई बिहिबार नेपाल जेसीजले सम्मान गरेको छ ।म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पुगेको अवसरमा बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनमा दुई जना उद्यमी, एक÷एक जना कलाकार र!-->…