समाचारको विधा

स्थानीय

उद्योग वाणिज्य संघको धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरिए

ताकम,। म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनुु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन

एनसेल बिक्री प्रकरणको विश्वसनीय छानविन गर्न शान्ति समाजको माग

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले दुरसञ्चार सेवा प्रदायक एनसेलको बिक्री प्रकरणको विश्वसनीय छानविनको माग गरेको छ । समाजको देशब्यापी कार्यक्रम अनुसार शुक्रबार दिउँसो २ बजेदेखि २ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय

घुम्ति शिविर मार्फत मराङ र मल्कवाङका ३० वटा उपभोक्ता समितिसँग सम्झौता

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले दुई वटा वडामा पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेका छन् । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५

‘समुदायमा कांग्रेस’ अभियान तिब्र

बेनी । नेपाली काँग्रेस म्याग्दीले ‘समुदायमा कांग्रेस’ अभियानलाई तिब्रता दिएको छ । जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी सुरू भएको अभियान अन्तरगत शुक्रबार अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ हिस्तान र वडा नं ८

‘सुन्तला फल्न थालेपछि विदेश भेडा चराउन जानै परेन’

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको तयारी

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने

म्याग्दी कांग्रेसका संस्थापक बोगटीको स्मृति दिवस

रत्नेचौर । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २८ औं स्मृति दिवसको अवसरमा बेनपा–१ रत्नेचौरमा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस रत्नेचौर वडा कार्य समितिको आयोजनामा संस्थापक सभापति

शिविर मार्फत अपाङ्ग परिचयत्र वितरण

सुरेन गुरुङपोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शिविर मार्फत अपाङ्गता परिचयपत्र वितरण गर्न थालेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बिहिबार वडा नम्बर १ देखि ६ सम्मका अपाङ्गहरुका लागि परिचयपत्र वितरण गर्न शिविर आयोजना भएको

सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सांसद गर्बुजाको आग्रह

झिँ, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन सांसद गर्बुजाले आग्रह गर्नुभयो ।

धवलागिरीमा वडामै योजना सम्झौता

मराङ, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।