समाचारको विधा

स्थानीय

दरबाङका पसलमा सरसफाईको अवस्था सुधार गर्न अनुगमन टोलीको सुझाव

दरवाङ, । मालिका गाउँपालिका ६ दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला

अन्नपूर्णका पशुमा मौसमी कृत्रिम गर्भाधान

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ। हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय)मा ल्याएर प्रजनन् प्रभावकारी र व्यवस्थित गर्ने

म्याग्दीमा ‘घरघरमा प्रहरी’ अभियान शुरु

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘घरघरमा प्रहरी’ अभियान शुरु भएको छ ।नागरिक र प्रहरीको सम्बन्धलाई थप विश्वसनीय बनाएर शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाबाट

दानामा बजार अनुगमन

बेनी। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३, दानामा सोमबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दानामा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र नौ वटा किराना तथा खुद्रा पसलहरुको

राहुघाटको बाँधमा पहिरो खस्दा दुई मजदुरको मृत्यु, पाँच घाइते

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो खसेको पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधिन

विद्युत प्राधिकरण म्याग्दीमा पुराना फाइल व्यवस्थापनमा नयाँ अभ्यास

बेनी ः धेरै जसो सरकारी कार्यालयहरुमा पुराना फाइल कपडाले पोको पारेर थन्काइएको हुन्छ । त्यसरी राखेको फाइल र कागजात पुरै दिन लगाएर खोजेपनि भेट्टाउन मुस्कील पर्छ । तर नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रमा उपभोक्ताको लगत

रघुगंगाका जलविद्युत आयोजनाहरुले गाउँपालिकासँग गरेको सडक स्तरोन्नतिको सहमति कार्यान्वनयमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच  जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष

चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत चिमखोला देखि पाखापानी र पात्लेखत गाउँमा

सहरमा बस्ने मालिकाबासिलाई घुम्ति शिविर मार्फत सेवा

बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौ र पोखरामा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ति शिविर मार्फत सेवा उपलब्ध गराएको छ ।काठमाडौमा साउन २७, २८ र २९ गते तथा पोखराको नदीपुरमा शनिबार घुम्ति शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ता

जग्गा प्राप्तीमै अल्झीयो तीन स्थानीय तहको प्रशासकीय भवन

सन्तोष गौतम म्याग्दी, ः स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रीयामै अल्झिदा म्याग्दीको अन्नपूर्ण, मालिका र मङ्गला गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न सकेका छैनन् । तिब्र रुपमा बस्ति विकास भइरहेका पालिकाको केन्द्रमा मापदण्ड