समाचारको विधा

स्थानीय

दग्नाम स्वास्थ्य चौकीको भवन निर्माण

साधन राम्जाली÷धनिलाल गर्बुजाबेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना, बागलुङको रु. एक करोड ५९ लाख ७८ हजार लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद

जनताको गुनासो सुन्न बेनीमा आज काग्रेसको सार्वजनिक सुनुवाई

बेनी, समुदायको गुनासो सुन्न आज बेनीमा सार्वजनिक सुनुवाई म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता

कपडा तथा फेन्सी व्यवसायीलाई करदाता शिक्षा

बेनी, । म्याग्दीका कपडा तथा फेन्सी व्यवसायीहरुलाई शुक्रबार करदाता शिक्षा दिइएको छ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दी, बेनी नगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय बाग्लुङ र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा करदाता

उद्योग वाणिज्य संघ अन्नपूर्णमा सुनिता

पोखरेबगर, । म्याग्दी उद्योग वाणिज्य संघ अन्नपूर्ण बजाई इकाईको सभापतिमा सुनिता बरुवाल गिरी चयन हुनुभएको छ । पोखरेबगरमा बिहिबार सम्पन्न तेस्रो अधिवेशनले गिरीको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । इकाईको निवर्तमान अध्यक्षमा

घारमा उद्घोषण सम्बन्धी तालिम शुुरु

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बिहिबारदेखि उद्घोषण सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा खिवाङ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तालिममा ४६ जनाको सहभागिता रहेको छ । आमा समूह,

मंगलाघाटको झोलुङ्गे पुल पुनःनिर्माण शुरु

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाट स्थित करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलको पुनःनिर्माण शुरु भएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि

तयार भयो रातोढुुङ्गा सवस्टेशन

बेनी, ः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको प्रशारण लाइन र सवस्टेशनको परिक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२

नारच्याङको घट्टेखोलामा माछा मार्न प्रतिबन्ध

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको घट्टेखोलामा माछा मार्न रोक लगाइएको छ । पर्यटकीय नारच्याङ गाउँको बिच भागबाट बग्ने घट्टखोलामा माछा लगायत चलचर मार्न प्रतिबन्ध लगाइएको हो । अन्नपूर्ण गाउँपालिका–४ का कार्यवाहक

रुखले किचेर मौवाफाँटमा एक जनाको मृत्यु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकामा आज रुखले किचेर एक जना महिलाको ज्यान गएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको हो । जिल्ला प्रहरी

घराम्दीका नयाँ पुस्तालाई चोयाका सामग्री बनाउने सिप हस्तान्तरण गरिदै

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ घराम्दीमा चोयाका सामग्री बनाउने तालिम सञ्चालन भएको छ । निगालोको चोयाबाट सामान बनाउने सिप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाई