समाचारको विधा

स्थानीय

हेम नमुना आवासीयका विद्यार्थीले बनाए फोहोर व्यवस्थापन गर्ने चोयाको डस्टविन

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका –७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका विद्यार्थीलाई वातावरणमैत्री चोयाका सामान बनाउने सिप हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सिप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको

टोड्केको पाखामा ढकमक्क गुराँस

टोड्के,‘गुराँस फुल्दा बनै घमाइलोकोइली बोल्दा मनै रमाइलोबसन्त लौ मुस्काउछँभमराले जिस्काउँछ भुनभुन गरेरकम्मर भाची नाची दिउकी छुनमुन गरेर’ नेपाली चलचित्र ‘सुपर स्टार’ को साधना सरगमको आवाज रहेको गित सुन्दा बसन्त ऋतुको प्राकृतिक सौन्दर्यको

सरस्वती माविका विद्यार्थीको आँखा परिक्षण

बेनी । बेनी नगरपालिका–४ तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीको आइतबार आँखा परिक्षण गरिएको छ । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा आइतवार सम्पन्न शिविरमा

रत्नेचौरको लिफ्ट खानेपानी आयोजनाको डिजाइनमा समस्या

रत्नेचौर, नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने

एमाले रघुगंगाको अध्यक्षमा आचार्य

मौवाफाँट, । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटिको दोस्रो अधिवेशन शनिबार मौवाफाँटमा सम्पन्न भएको छ । अधिवेशनले झलक आचार्यको अध्यक्षतामा गाउँपालिका कमिटिको नयाँ कार्यसमिति चयन गरेको छ । कमिटिको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिवमा तेज

गलेश्वर मन्दिरमा कपडा तथा फेन्सी व्यवसायीको सरसफाई

गलेश्वर, । बेनी गरपालिका–९ मा रहेको गलेश्वर मन्दिर परिसरमा कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको टोलीले सरसफाई गरेको छ । शुक्रबार महाशिवरात्री पर्वमा भक्तजनहरुको भिड लागेको गलेश्वर मन्दिर परिसरमा समितिका अध्यक्ष दामोदर शर्माको

आनन्दबगरमा कालीगण्डकी नदी नियन्त्रण आयोजना

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती

अधिकार उपभोगमा अग्रसर बन्न सांसद गौचनको महिलाहरुलाई आग्रह

बेनी, । गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले अधिकार उपभोगमा अग्रसर बनन महिलाहरुलाई आग्रह गर्नुभएको छ । ११४ औ अन्ताराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार बेनीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद गौचनले संविधान र

गलेश्वरमा २५ हजार भक्तजन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा शुक्रबार २५ हजार जना भन्दा बढी भक्तजनहरुले दर्शन र पुजाआजा गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले महाशिवरात्री पर्वका अवसरमा २५ हजार जना

मंगलाका जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीको मैत्रीपुर्ण खेलकुद

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक र स्थानीयबासीहरुबीच शुक्रबार मैत्रीपूर्ण खेलकुद कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिका–५ को कैलाशफाँट खेलमैदानमा गाउँपालिका र समुदायको क्षमता विकास, मेलमिलाप,