समाचारको विधा

स्थानीय

मुनामा स्वास्थ्य परिक्षण शिविर

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनामा बुधबार निशूल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । मुना स्वास्थ्य चौकीको आयोजनामा वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणसँगै जेष्ठ नागरिक, अपाङग, बालबालिका र स्थानीयबासीहरुको

धवलागिरीमा भलिबल संघ गठन

मुना, । म्याग्दी जिल्ला भलिबल संघ अन्तगर्तको धवलागिरी गाउँपालिका संघ पुर्नगठन भएको छ । गाउँपालिकाको केन्द्र मुनामा मंगलबार भएको भेलाबाट अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष

धवलागिरीको नेरवाङमा पशु स्वास्थ्य शिविर

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ नेरवाङमा पशु स्वास्थ्य तथा बाँझोपन निवरण शिविर सम्पन्न भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र धवलागिरी गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा सोमबार शिविर सम्पन्न भएको हो

नारच्याङमा प्रसुति गृह स्थापना

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसुति गृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ

अन्नपूर्णमा ‘कृषि एम्बुलेन्स’ शुरु

बेनी,। म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको हो । किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा

झिँमा रैथाने जौ र उवाको ‘ब्राण्डीङ’ परियोजना

झिँ, ः म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा रैथाने बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डीङ’ परियोजना शूरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रर्वद्धन साझेदारी कार्यक्रम अन्तर्गत झिँमा रैथाने जौ र उवा

घराम्दीको चिनारीको म्युजिक भिडियो छायांकन शुरु

सुरेन गुरुङघराम्दी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको चिनारी गितको म्युजिक भिडियो छायांकन थालिएको छ । घराम्देल परिवार युकेले निर्माण गर्न लागेको गितको म्युजिक भिडियोको शनिबारदेखि छायांकलन थालिएको हो । घराम्दीका जेष्ठ

जनचेतना युवा क्लव सिंगाको अध्यक्षमा मनबहादुर भण्डारी

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको जनचेतना युवा क्लवको अध्यक्षमा मनबहादुर भण्डारी (महेश) चयन हुनुभएको छ । सिंगामा शनिबार सम्पन्न क्लवको भेलाले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लवको उपाध्यक्षमा

टोड्केमा पर्यटन दिवस मनाइयो

टोड्के, । म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको पर्यटकीय स्थल टोड्केमा शनिबार ४५ औ विश्व पर्यटन दिवस मनाइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा टे«कीङ व्यवसायी एशोशियसन

बेनीमा प्रथम नगरकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रदेशस्तरीय खुल्लामा विशाल र सरोज, जिल्ला स्तरीयमा ताकमका अशोक र अनीसको जोडी बिजयीबेनी ः बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय पुरुष खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पोखराका विशाल बस्नेत र सरोज गुरुङको जोडी बिजयी हुनुभएको छ । बेनी