समाचारको विधा

स्थानीय

सडक मर्मतमा ढिलाई हुँदा घोडेपानीमा पर्यटक आगमन प्रभावित

बेनी, पहिराका कारण अवरुद्ध सडक मर्मतमा भएको ढिलाईका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीमा पर्यटक आगमन प्रभावित भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत

ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्री नवौ पटक बिजयी

ताकम ः तत्कालीन थापा राजाको पालामा आठ सय वर्षअघिदेखि म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा वडादशैको महानवमी पर्वको अवसरमा हुदै आएको ठेलो (छेलो) फाल्ने प्रतियोगितामा नवौ पटक ताकमका अशोक खत्री बिजयी हुनुभएको छ । ताकमकोतमा

मंगलाको सेराफाँट र पिपलबोटका युुवाहरुले श्रमदान गरेर पदमार्ग बनाए

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ शेराफाँट र पिपलबोटका युवाहरुले दशैको अवसरमा श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । दशै मनाउन विदेश र सहरबाट जन्मथलोमा फर्किएका तथा गाउँमै रहेका युवाहरुले बिहिबार श्रमदान गरेर मंगला गाउँपालिका–२

बिरौटामा दूध संकलन केन्द्र

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना भएको छ । सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना गरेको संकलन केन्द्रको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष

पर्वतारोहीको शव ल्याउन समस्या

बेनी, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीहरुको शव संकलन गर्न समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालको सात हजार एक सय मिटर उचाईमा मृत भेटिएका रसीयाका पाँच जना पर्वतारोहीको शव ल्याउन समस्या

पाउद्धार तल्लो गाउँमा आमा समूहको भवन निर्माण

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तल्लो गाउँमा खयर भारानी आमा समूहको भवन निर्माण भएको छ । करिब रु. २० लाखको लागतमा निर्माण भएको दुई तले भवनको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले मंगलबार उद्घाटन गर्नुभएको

धवलागिरीका सडक सूचारु

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् । सात वटा वडा रहेको धवलागिरीको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार

दरवाङमा मासु र डेरि पसल अनुगमन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा मंगलबार मासु र डेरी पसलहरुको अनुगमन भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा १३ वटा मासु, चार वटा डेरी र एक वटा भेटेरीनरी औषधी पसल अनुगमन गरिएको हो ।

धौलागिरिमा हराएका पाँच आरोहीको दुई दिनपछि शव भेटियो

सन्तोष गौतमबेनी, म्याग्दी स्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मंगलबार मृत भेटिएका छन् । धौलागिरि हिमालको हाईक्याप आधार शिविरबाट आइतबार देखि हराएका रसीयाका आरोहीहरुको शव मंगलबार सात हजार एक सय मिटरको

भकिम्लीमा अकवरे खुर्सानीको ब्यवसायिक खेती शुरु

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका कृषकले जिल्लामै पहिलो पटक अकवरे (डल्ले) जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् । म्याग्दीमा यसअघि अकवरे खुर्सानीको ब्यवसायिक खेती भएको थिएन् । घरायसी उपभोगका लागि मात्र अकवरे खुर्सानी