मालिका–३ मा कागतिका बिरुवा वितरण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ औलाका कृषकलाई कागतिका बिरुवा वितरण गरिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार कृषकको आयआर्जन वृद्धिका लागि कागति खेति प्रति आकर्षण बढाउन बिरुवा वितरण गरिएको हो ।

करिब ८० जना कृषकहरुलाई १ हजार गोटा कागतिका बिरुवा वितरण गरेको वडा अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...