म्याग्दीका पालिकामा अख्तियारको अन्तरक्रिया
बेनी, । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् ।
म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बेनी नगरपालिका, रघुगंगा, मंगला र मालिका!-->!-->!-->…
