समाचारको विधा

स्थानीय

मेची महाकारी उद्धार अभियान ः बेनीमा सात जना सडकापेक्षीको उद्धार

बेनी ः मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले मङगलबार बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्दार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको गायिका आनी छोइङ

बैसरी र महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध बनेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभिरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी

बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो

बेनी, म्याग्दीको मङ्गला गाउँपालिका–३ र –४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायले आगोदेउ पर्व मनाएका छन् । बरंजामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरहरुले हरेक वर्षको कुकुर तिहार देखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । आगलागीजन्य विपद्

अपर राहुघाट निर्माणको अन्तिम चरणमा

बेनी, रघुगङगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधिन ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । रघुगङगा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युतगृह

मङ्गला शिक्षा क्याम्पसको अक्षयकोषका लागि देउसीभैलो

बाबियाचौर । बाबियाचौरमा रहेको मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ । मङ्गला गाउँपालिकाको बाबियाचौर

अन्नपूर्ण आरोहण आधार शिविरमा हालसम्मकै धेरै पर्यटक

कमल खत्रीबेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल

बेनीमा धन्वन्तरी तथा आरोग्य दिवस मनाइयो

बेनी । बेनीमा बुधबार धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

ढोरपाटनको ‘भ्यु पोइन्ट’ जलजला

बेनी, ः घना जंगलको शिरमा समथर घाँसे मैदान । पृष्ठभूमिमा हिमालहरुको लामो लर्कन । बिहानीमा सुर्योदय र साँझको सुर्यास्तको मनमोहक दृष्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पंक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । म्याग्दीको धवलागिरी

रघुगंगामा पाँच जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

सन्तोष गौतमबेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिमा एक सय ६७ दशमलब तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौ (८,१६७ मिटर) अग्लो धवलागिरी हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक

बेनीमा कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने

बेनी, । म्याग्दीको बेनीमा यही कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने भएको छ । बेनीको एभरग्रिन युथ क्लवले खुल्ला मञ्चमा विभिन्न कलाकारहरुको उपस्थितिमा लाइभ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । क्लवका पुर्व अध्यक्ष सोभन श्रेष्ठले