दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि खुसीयाली
बेनी, ः म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति सकिएको छ ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि सोही पालिकाको वडा नं. ५ फेदी हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानी सम्मको खण्ड स्तरोन्नति भएको हो ।
सडकको!-->!-->!-->!-->!-->…