क्यान म्याग्दीको आठौं साधारण सभा सम्पन्न
बेनी, । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा म्याग्दीको आठौं वार्षिक साधारण सभा आज बेनी मा सम्पन्न भएको छ।
साधारण सभाले सूचना प्रविधिको पहुँच विस्तार र व्यवसायिक हकहित संरक्षणका लागि संघीय र प्रादेशिक समन्वयलाई!-->!-->!-->…
