बरंजामा घर पुरियो
बेनी, । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङमा एक वटा घर पुरिएको छ ।
दुईदिनदेखि लगातार बर्षा संगै मंगलबार बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति पु¥याएको हो ।!-->!-->!-->…
