समाचारको विधा

मंगला गा.पा.

अर्मनमा गठबन्धनका उम्मेदवारको घरदैलो

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले मंगला गाउँपालिका–५ अर्मनमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गरेका छन् ।गठबन्धनको

स्थिरता, शुसासन, सन्तुलित विकास, सामाजिक न्याय र सम्बृद्धीको नारा सहित गठबन्धनका उमेद्वारको भेटघाट र…

बेनी । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका साझा उमेद्वारको टोलीले आइतबार मंगला गाउँपालिका–३, ४ बरंजा र रघुगंगा गाउँपालिका–३ पिप्लेमा कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्यका उमेद्वार काँग्रेसका खमबहादुर गर्बुजा

माओवादीले मंगलामा संगठन सुदृढीकरण अभियान चलाउने

बेनी, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बाबियाचौरमा बिहिबार सम्पन्न गाउँपालिका कमिटिको बैठकले वर्तमान राजनीतिक परिवेशको बारेमा कार्यकर्तालाई जानकारी गराउने, पार्टीले गरेका कामको प्रचार र

सडकमा घाइते भेटिएकाको मृत्यु

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौर स्थित सडकमा घाइते अवस्थामामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । बेनी–दरवाङ सडकको सिमलचौर खण्डमा सोमबार राती गम्भिर घाइते अवस्थामा भेटिएका स्थानीय ४२ वर्षीय गणेशबहादुर खत्रीको बेनी अस्पतालमा

म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको साधारणसभा

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ, मंगला बजार ईकाईको तेस्रो साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । साधारणसभामा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रको भूमिका हुने र सहकार्य गर्न

पहिरोले म्याग्दीमा तीन वटा घर भत्किए

बेनी,। दुई दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीमा तीन वटा घर भत्किएका छन् । मंगला गाउँपालिका–१ कुहुँमा २ वटा र अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा एक वटा घर भत्किएको सम्बन्धित वडा कार्यालयले जनाएका छन् । मंगला १ का वडा अध्यक्ष

मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रशासकीय अधिकृतलाई हाजिर गराएन्

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई फिर्ता गरेको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत

टोड्के जोड्ने नयाँ पदमार्ग

बेनी, । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । मंगला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर

मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

बेनी, । म्याग्दीको मंगला गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मंगला गाउँपालिमामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले

हिलाम्मे सडकमा धान रोपाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे बनेको सडकमा धान रोपाई गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङ देखि दुखुखोला सम्मको सडक हिलाम्मे