समाचारको विधा

मंगला गा.पा.

टोड्के जोड्ने नयाँ पदमार्ग

बेनी, । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । मंगला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर

मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

बेनी, । म्याग्दीको मंगला गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मंगला गाउँपालिमामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले

हिलाम्मे सडकमा धान रोपाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे बनेको सडकमा धान रोपाई गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डमा पर्ने रणवाङ देखि दुखुखोला सम्मको सडक हिलाम्मे

मंगलाको  रु ४२ करोड ३४ लाख बजेट पारित

म्याग्दी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल

बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड स्तरोन्नति शुरु

बाबियाचौर, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत, बाबियाचौर, लाम्पाटा

रणवाङमा चैते धानको परिक्षण सफल

रणवाङ,। म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धान खेती सफल भएको हो । “यस क्षेत्रमा कहिल्यै पनि चैते धान खेती भएको थिएन,” उहाँले भन्नुभयो

बाबियाचौरमा गरिमाको वित्तीय साक्षरता

बाबियाचौर । गरिमा विकास बैंकको बाबियाचौर शाखाको आयोजनामा सोमबार मंगला माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीहरु सहभागी कार्यक्रममा १६ जना गरिब तथा

मंगलाको कैलाशफाँटमा धार्मिक वन

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको पिपलबोटमा धार्मिक वन स्थापना भएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकास मार्फत पर्यटन विकास गर्ने उद्देश्यले पिपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा

लाम्पाटा–दरबाङ सडक फेरी अलपत्र बन्यो

दरवाङ, । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पुर्बाधार

मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल

बेनी । मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका