समाचारको विधा

मालिका गा.पा.

आर्थिक मामिला तथा योजना मन्त्री गुरुङद्धारा म्याग्दीका पहिरो प्रभावित क्षेत्रको निरिक्षण

स्थानीय तहद्धारा पुनस्थापना र पुननिर्माणको लागि बजेट र योजना मागथप बजेट ब्यवस्था र बिशेष योजना बनाएर पुननिर्माण सुरु गर्न प्रतिबद्धता बिम । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार म्याग्दीका पहिरो

दम र फोक्सोको समस्याले थलिएका पटेललाई गंगा जिसी फाउण्डेशनको सहयोग

बेनी । दम र फोक्सो सम्बन्धी समस्याले थलिएका म्याग्दीको मालिका गाउँपालिका–३ डाडाँगाउँका दलराम पटेलको उपचारका लागि बेनीको परोपकारी संस्था गंगा जिसी फाउण्डेशनले सहयोग गरेको छ । कमजोर आर्थिक अवस्थाका कारण काठमाडौको मनमोहन मेमोरियल

मालिका–३ मा केन्द्रीय लाइनको बिद्युत पुग्यो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको ३ नम्बर वडामा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिद्युत पुगेको छ । नेपाल बिद्युत प्राधिकरणले सौरबोट, इग्रे, डाडागाउँ र किटिनीमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तार गरेको हो । सौरबोटका १५,

मालिकाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन छलफल

बेनी । मालिका गाउँपालिकाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि बिहीबार दरवाङमा प्रारम्भिक छलफल सम्पन्न भएको छ । युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको क्षमता

रेडक्रसद्धारा पहिरो पिडितलाई राहत बितरण

बेनी । नेपाल रेडक्रस सोसाइटीले म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा पहिरोबाट आफन्त र घरबास गुमाएकाहरुलाई राहत वितरण गरेको छ । रेडक्रसको केन्द्रीय कार्यसमितिले जिल्ला शाखा मार्फत स्थानीय तह र वडा कार्यालय मार्फत समन्वय गरेर ९३

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका

मालिकाका पहिरो पिडितलाई एनआरएनए लग्जम्बर्गको सहयोग

बेनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) लग्जम्बर्गले म्याग्दीको मालिका गाँउपालिकाका पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । लग्जम्बर्गबाट आएको एक लाख १७ हजार रुपैयाँ जनप्रतिनिधिको रोहबरमा दरवाङमा बितरण गरिएको समन्वय गर्नुभएका नेत्र महतले

बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी । म्याग्दीको मालिका गाँउपालिका–७ बिमको खरिभिरमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दरवाङबाट दिच्याम जाँदै गरेको ध १ त ५२६ नम्बरको ट्याक्टर आइतबार राती ११ बजे खरिभिरबाट अन्दाजी ५००÷६०० मिटर तल खस्दा घाइते भएका

मालिकामा दलित युवा सञ्जाल

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा दमप्रकाश बस्यालको संयोजकत्वमा दलित युवा सञ्जाल गठन भएको छ । झक श्रीपाली सहसंयोजक रहनुभएको सञ्जालको सदस्यहरुमा सुजना श्रीपाली, याम दर्लामी, बालकृष्ण हर्मेल, भुपेन्द्र श्रीपाली, लालबहादुर बिश्वकर्मा,