समाचारको विधा

मालिका गा.पा.

रुमबाट बालिका सहित तीन जना सम्पर्क बिहिन

बेनी । म्याग्दीको मालिका गाउपालिका–२ रुमबाट एक बालिका सहित तीन जना बेपत्ता भएका छन् । असोज ११ गतेदेखि सम्पर्क बिहिन भएका तीनै जनाको खोजीका लागि परिवारका सदस्य र स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । आफन्त र छिमेकी गाउँमा खोजी

मालिकामा काँग्रेसका गाउँ इकाई सभापति सहित ८५ जना नेकपा प्रवेश

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा सोमबार नेपाली काग्रेसको गाउ इकाई सभापति सहित ८५ जना नेकपा मा प्रवेश गरेका छन् । दरवाङमा भएको पालिका कमिटिको सचिवालय बैठकका अवसरमा बिमका नेपाली काग्रेस गाउँ इकाई सभापति धनकुमार पाइजा लगायतका नेता