समाचारको विधा

मालिका गा.पा.

युनियन लाइफद्धारा मृत्युदाबी रकम हस्तान्तरण

बेनी । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, म्याग्दी शाखाले बिहीबार बिमितका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । रोजगारीको शिलशिलामा मलेसियामा गत असोज १६ गते दिवंगत हुनुभएका मालिका गाउँपालिका–५ देबिस्थानका अजिमाप्रसाद

मंगला र मालिकामा नेकपाको प्रचण्ड–नेपाल पक्षको अगुवा कार्यकर्ता भेला

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले बिहीबार मंगला र मालिकामा पालिका स्तरीय कार्यकर्ता भेला गरेका छन् । मंगलाको बाबियाचौरमा जिल्ला अध्यक्ष गोबिन्द पौडेल र मालिकाको दरवाङमा जिल्ला कार्यालय सदस्य रेशम जुग्जालीको

ज्याला माग्दा ठेकेदारले धम्काउन थालेपछि दरवाङको सभाहल निर्माण योजनाका मजदुरहरु सुरक्षा खोज्दै बेनीमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यरेमा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजनामा काम गरेका मजदुरलाई ठेकेदारले ज्याला नदिएपछि बिचल्ली भएको छ । करिब पाँच महिनासम्म सभाहल निर्माणमा खटिएका मजदुरलाई ठेकेदारले ज्याला

बिमका पहिरो पिडितको पुनःस्थापनाका लागि जग्गा खरिद

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरबास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका संघले पाँच रोपनी जग्गा खरिद

रुममा सम्पन्न स्त्रीरोग शिविरमा करिब डेढ सय लाभान्वित

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बुधबार स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघर खस्ने समस्या भएका बिरामी पहिचानका लागि शिविरको आयोजना गरेको थियो । शिविरमा १४६

दरवाङमा आँखा उपचार केन्द्र

बेनी,। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा मंगलबार आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले दरवाङमा केन्द्र स्थापना गरेर आँखा सम्बन्धी उपचार सेवा सुरु गरेको हो । दरवाङमा आँखा उपचार

सेवा क्षेत्र बिस्तार गर्दै पश्चिम नेपाल साकोस

दरवाङ, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभा शनिबार मालिका गाउँपालिकाको दरवाङ बजारमा सम्पन्न भएको छ । साधारणसभामा प्रस्तुत आर्थिक, प्रगति प्रतिवेदन तथा सेवा क्षेत्र बिस्तार गर्ने प्रस्ताव पारित भएको छ । १३

विप्लवका नेताको मरण : घरजग्गा धरौटीमा, अस्पतालमा शव !

२ पुस, पोखरा। जिल्ला कारागार, कास्कीका प्रतिनिधि मंसिर २८ गते गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन कहाँ पुगे । र, आग्रह गरे, ‘म्याग्दीका जगेन्द्रलाई पोखरा अस्पताल त ल्याइयो तर भेन्टिलेटरले मात्र सास धानेको छ ।’ सरकार र

बिप्लप नेकपाका नेता जगतको निधन

बेनी,। थुनामा रहेको अवस्थामा बेहोस भएका सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (बिल्लप) नेतृत्वको नेकपा, म्याग्दीका नेता जगेन्द्र पुन (जगत) को निधन भएको छ । अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला कारगार पर्बतमा थुनामा रहेकै अबस्थामा

भारवाङको मोटरेबल पुल निर्माण सूचारु

बेनी । कोरोनाको जोखिम, लकडाउन र बाढी, पहिरोका कारण रोकिएको म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना स्थित भारवाङको म्याग्दी खोलामाथि मोटरेबल पुल निर्माणको काम करिब ९ महिनापछि सूचारु भएको छ । मालिका–७ भारवाङ र धवलागिरी–७ बगरको