समाचारको विधा

मालिका गा.पा.

दरवाङको निशूल्क आखाँ शिविरबाट ३१३ जना लाभान्वित

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी पिस सिटी र दरवाङ म्याग्दीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा द्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक

दरवाङमा प्रथम मालिका महोत्सव आयोजना

दरवाङ । म्याग्दीको दरवाङमा महोत्सव आयोजना गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा २०७७ चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।

रुमकी मृगौला पिडितलाई सहयोग अपिल

भुपेन्द्र दर्जी रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी मृगौला पीडित सन्जीता श्रीपालीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम गर्न छाडेपछि पोखराको गण्डकी अस्पतालमा भर्ना भएकी २२ बर्षीया श्रीपालीको उपचारमा

रुमको सडकमा माइक्रोबस सेवा

भुपेन्द्र नेपाली रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको सडकमा बस सञ्चालन हुन थालेको छ । जिल्ला सदरमुकाम बेनी देखि गाउँपालिकाको केन्द्र दरवाङ हुदै फुलबारी, अदिभारा, औल, रुम हुदै बिलबाङ सम्म बस सञ्चालन भएको हो । रुमबाट प्रत्येक

डाडाँगाउँमा जनचेतनामुलक कार्यक्रम

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा बिहिबार लागू औषध दुब्र्यसनी र साइबर अपराध बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजनामा इलाका प्रहरी कार्यालय दरवाङको समुदाय प्रहरी साझेदारी कार्यक्रम

गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक

बेनी । करिब २१ किलोग्राम लागू औषध गाँजा सहित म्याग्दीका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मालिका गाउँपालिका–३ डाडागाउँका ६३ वर्षीय हर्कबहादुर रोकाको घरबाट २० किलोग्राम ९०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

फापरखेतमा भएको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

बेनी, रुखबाट लडेर घाइते भएका बिरामी सवार जिप दुर्घटना हुँदा म्याग्दीमा एकको मृत्यु र चार जना घाइते भएका छन् । मालिका –३ पात्लेबाट बिरामी लिएर पोखरा जादै गरेको ग १ ज ६७८८ नम्बरको जिप बेनी–दरवाङ सडक अन्तरगत बेनी –४ फापरखेतमा बिहिबार राती

विप्लप (नेकपा)का मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

बेनी । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाको मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई बिहिबार प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय

रुममा १२ किलोग्राम गाँजा सहित एक युवा पक्राउ

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवालाई प्रहरीले बिहीबार लागु औषध गाँजा सहित पक्राउ गरेको छ । भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

मालिका धुरीमा लायन्स क्लव अफ बेनी पिस सिटीको हाइकिङ

मलिका । लायन्स क्लब अफ बेनी पिस सिटिले मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने मालिका धुरीको पर्यटन प्रर्वद्धनका लागि हाइकिङ गरेको छ । क्लवका पदाधीकारी र पत्रकारहरुको टोलीले बिमको बाइन्दफाँट हुदै पैदलयात्रा गरेका हुन् । बेनीबाट