दरवाङमा पाँच दलीय गठबन्धनको चियापान
दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शुक्रबार सत्तारुढ पाँच दलीय गठबन्धनको संयुक्त चियापान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँँगेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा!-->!-->!-->…
