समाचारको विधा

मालिका गा.पा.

मालिका–५ देविस्थानमा काँग्रेसको प्यानल विजयी

बेनी, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानमा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार मिम पुनको प्यानल विजयी भएको छ । पुनले ७८३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तिले ६४०, नेकपा माओवादी

मालिका–४ मा काँग्रेसको प्यानल विजयी

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार भेजेन्द्रमान पुन निर्वाचित हुनुभएको छ । पुनले ४२९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका रेशम पुनले ३६८, एमालेका गोपाल कंडेलले २०७

मालिका–३ मा माओवादीको प्यानल विजयी

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । म्याग्दीमा हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार मालिका ३ मा माओवादीबाट विजयी हुने उमेद्वार पहिलो हुन् । माओवादीको वडा अध्यक्षका उमेद्वार

मालिका–२ मा एमालेको प्यानल विजयी, पालिकामा एमालेको अग्रता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ मा एमालेका उमेद्वार विजयी भएका छन् । एमालेका वडा अध्यक्षका उमेद्वार उदयकुमार बुढाथोकीले ७५१ मत ल्याएर विजयी हुँदा काँग्रेसका ताराबहादुर रोकाले ६१५, माओवादीका हर्कलाल दर्जीले २०७ र नेशनल मंगोल

म्याग्दीको मालिका– १ निस्कोटमा काँग्रेस विजयी

बेनी, म्याग्दीको मालिका गाउँपालिका–१ मा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । स्थानीय तह निर्वाचनको मतगणनाको पहिलो पटक मालिकाको परिणाम सार्वजनिक भएको हो । नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार टंकप्रसाद पुनले ४६२ मत प्राप्त

मंगला, मालिका र अन्नपूर्णमा मतगणना शुरु, बेनीको १० बजेदेखि शुरु हुने

बेनी । म्याग्दीका तीन वटा स्थानीय तहमा शनिबार बिहान देखि मतगणना शुरु भएको छ । मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाको मतगणना शुरु भएको हो । तीन वटै पालिकाको वडा नम्बर १ को मतपेटिका खोलेर मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका

मालिकामा ६७ प्रतिशत मत खस्यो

बेनी,। म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६७.७६ प्रतिशत मत खसेको छ । ९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना मतदाता रहेकोमा आठ हजार ९४६ मत खसेको निर्वाचन अधिकृतको

सिस्नेरी खवाङमा अफिम नष्ट

बेनी । म्याग्दीको मालिका गाउँपालिका– ४ सिस्नेरी खवाङमा लागू औषध अफिमका बोट नष्ट गरिएको छ । मलिका गाउँपालिका–४ सिस्नेरी खवाङमा पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बोट मंगलबार प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय दरवाङका

अधुरा काम पुरा गर्न अवसर दिनुहोस ः श्रीप्रसाद रोका

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–३ किटिनीमा आइतबार नेपाली काँग्रेसले चुनावी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले राजनितिक स्थायीत्व, दिगो विकास, सुशासन कायम गर्न र समृद्धीको लागि

पाँच वर्षमा मालिकालाई उत्कृष्ट पालिका बनाएर देखाउछु ः जुग्जाली

दरवाङ, । नेकपा माओवादी केन्द्रले आइतबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा चुवानी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार रेशम जुग्जालीले