पहिलो र विशेष गाउँसभामै मालिकाका जनप्रतिनिधीहरुको बिवाद
बेनी, । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ ।
दरवाङमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र!-->!-->!-->…
