मराङखोलाको बाढीले साघु बगाएपछि आवत जावत बन्द
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवत जावत बन्द भएको छ ।
शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो । वि.स. २०७७ असार!-->!-->!-->…
