समाचारको विधा

मालिका गा.पा.

एमालेका उमेद्वारको दुखुमा चुनावी सभा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले सोमबार मालिका गाउँपालिका–६ दुखुवेशी र लेकगाउँमा चुनावी सभा गरेका छन् । दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा गरेका हुन् । गाउँपालिका कमिटीका अध्यक्ष एवं पालिका अध्यक्षका उम्मेदवार

मालिकामा माओवादीको चुनाव प्रचार तिब्र

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेद्वारहरुले चुनाव प्रचार अभियानलाई तिब्रता दिएका छन् । गाउँपालिका र वडा स्तरमा समूह समूह बनाएर घरदैलो र कोण सभा गरेर

मालिकामा कांग्रेसका उमेद्वार घरदैलोमा

बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले म्याग्दीको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर २ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको हो ।

बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज (बिहिबार) बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङ देखि बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय

मालिकामा माओवादीले बिमबाट थाल्यो चुनाव प्रचार

बिम,। यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकामा वडा नम्बर ७ बिमबाट बुधबारदेखि चुनाव प्रचार अभियान शुरु गरेको छ । बिमको तल्लोगाउँमा सभा गर्दै माओवादीले मालिका गाउँपालिका स्तरीय चुनाव प्रचार

मालिकामा १४७ जनाको मनोनयन दर्ता

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि १४७ जनाले उमेद्वारी दर्ता गराएका छन् । दरवाङ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दल तथा स्वतन्त्र १४७ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन

मालिका र रघुगंगामा काँग्रेसका उपाध्यक्षका उमेद्वार छनौट

बेनी,। नेपाली काँग्रेसले म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको उपाध्यक्षका उमेद्वार छनौट गरेको छ । मालिका गाउँपालिकाको उपाध्यक्षमा पिपला बुढा र रघुगंगाको उपाध्यक्षमा प्रेमकुमारी पुनलाई उमेद्वार बनाउने निर्णय गरेको काँग्रेस म्याग्दीले

विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे ।

मालिका गाउँपालिकामा माओवादी केन्द्रको उमेद्वारी घोषणा

दरवाङ,। नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका

डाडाखेतमा सवस्टेशन निर्माण शुरु

बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ । नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७