दरवाङमा निशूल्क आँखा शिविर सम्पन्न
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् ।
रोटरी क्लव अफ फिस्टेल पोखराको आयोजना, मालिका गाउँपालिकाको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको!-->!-->!-->…