केवी एकेडेमीका विद्यार्थी रोपाइँ सिक्न खेतमा
धु्रबसागर शर्मादरवाङ, । शुक्रबार असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै!-->…
