धवलागिरी र मालिकालाई लम्पी स्कीन नियन्त्रणका लागि औषधी सहयोग
बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकालाई गाईभैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि औषधी उपलब्ध गराइएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र संगम म्याग्दीद्धारा सञ्चालित!-->!-->!-->…
