मालिकाको बजेट ४७ करोड ७४ लाख
बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
गाउँपालिका केन्द्र दरबाङमा शुक्रबार सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले!-->!-->!-->…
