समाचारको विधा

मालिका गा.पा.

दाङखोलामा ठेक्का लागेको ४५ महिनामा पनि पुल निर्माण शुरु भएन्

बेनी, मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना

एक सय वर्ष काटेका वृद्धद्धारा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता

बेनी,। म्याग्दीको मालिका गाउँपाालिका वडा नम्बर ६ दिच्याममा शिविरमा १०९ बर्षिय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुभएको छ । दिच्याम स्थित भगवती आधारभुत विद्यालयमा सञ्चालित दर्ता शिविरमा निउरे संगै अर्का १०० बर्षिय

देविस्थानमा भिआइए जाँच शिविर

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अब्टेट्रिक, फिस्टुला र पाठेघरको मुखको क्यान्सरका बिरामी पहिचान गर्न स्कृनिङ तथा भिआइए जाँच शिविर सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा १५१ जनाको

मालिका गाउँपालिका स्तरीय हाँजिरि जवाफ र चित्रकला प्रतियोगिता

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय अन्तर माध्यमिक हाँजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । च्युरिबोटमा सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका

मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन

दरवाङ। नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ ।माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो

भगवति आधारभुतमा हाजिरि जवाफ

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयमा शुक्रबार हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको अक्षयकोष, जुनियर रेडक्रस सोसाइटी (जुरेस) र बाल क्लवको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ६

पुर्व विद्यार्थीको सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविलाई एक जना पुर्व विद्यार्थीले नगद र खेलकुद सामग्री सहयोग गर्नुभएको छ ।पुर्व विद्यार्थी नारायण घर्तिमगरले दुई थान फुटबल र रु. आठ हजार नगद बिहिबार उपलब्ध गराउनुभएको हो

मगरदाङ्गका महिला विकृति विरुद्धको अभियानमा

प्रकाश अधिकारी मगरदाङ्ग, । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्गमा मदिरा सेवन गरेर होहल्ला, झैझगडा र सामाजिक सद्भाव बिगार्नेलाई रु. १५ हजार सम्म जरिवाना तिराउने नियम बनाइएको छ ।मगरदाङ्ग आमा समूहले जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा

मालिकाको निस्कोट र बिम जोड्ने सडक अलपत्र

दरवाङ, । निर्माण व्यवसायी सम्र्पविहिन बनेपछि म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित दुई वटा सडक आयोजना अलपत्र परेका छन् ।गाउँपालिकाले गौरवको आयोजनाको रुपमा कार्यान्वयन गरेको दरवाङ–निस्कोट र खारा–बिम सडक आयोजना अलपत्र परेका हुन् । अधकल्चो

अमरज्योती माविले ६० औ वार्षिकोत्सव मनायो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले शुक्रबार विविध कार्यक्रम गरेर ६० औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कोष स्थापना, छात्रवृत्ति वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा