समाचारको विधा

मालिका गा.पा.

रुमका १०७ वर्षीय जसमनी कामीले गरे मतदान

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले

म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने एमाले उम्मेदवार श्रेष्ठको घोषणा

बेनी, । नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियान

गाउँमा विकास लिएर आउने एमालेका उमेद्वारको घोषणा

बेनी, । एमाले म्याग्दीका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ । नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ, अन्नपूर्ण गाउँपालिकाको शिख र

ओखरबोट र देविस्थानमा गठबन्धनको चुनावी सभा

म संसदको सुविधा र सेवाका लागि उमेद्वार भएको होइन–खम्बिर‘हातमा डाडुपन्यु हुँदा त केही गर्न नसक्नेको भ्रममा नपर्नुहोस् ?– जुग्जाली बेनी, । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा

रघुगंगा र मालिकामा एमालेको चुनावी सभा

बेनी, नेकपा एमाले चुनाव प्रचारप्रसार मूल परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शुक्रवार) रघुगंगा र मालिका गाउँपालिकामा चुनावी सभा सम्पन्न भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावी

निस्कोट, रुम र डाडागाउँमा गठबन्धनको चुनावी सभा

बेनी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको

म्याग्दीलाई समृद्ध जिल्ला बनाउने एमाले उम्मेदवारको घोषणा

बेनी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ ।नेकपा एमाले चुनाव प्रसार प्रसार

निस्कोट, पाखापानी र झिँमा एमालेको चुनावी सभा

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल

जनप्रिय माविको भवन उद्घाटन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले

‘म्याग्देली जनताले परिवर्तन खोजेका छन, यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौ’

बेनी,। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र