समाचारको विधा

धवलागिरी गा.पा.

दरवाङ–धारापानी सडक बन्द, बिम–ताकम बैकल्पिक सडक सञ्चालन

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडकको दरवाङ–धारापानी खण्ड मंगलबारदेखि बन्द भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय,

धवलागिरीको वडामै पुगेर योजना सम्झौता

मराङ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता शुरु गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र वडा

ताकममा एक जना मृत भेटिए

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ बर्षका गोरे थापा मृत भेटिनुभएको छ । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परिक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक

ताकमका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरिएको छ । चालु आर्थिक बर्ष २०७८÷७९ मा बिनियोजन भएको रु. एक लाख बजेटबाट साबिक वडाका १÷१ जना महिला र पुरुषलाई न्यानो कपडा खरिद गरेर उपलब्ध

धवलागिरीका सबै वडामा बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप

रुपेश सुबेदीमुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका सात वटै वडामा शुक्रबार एकै दिन बिद्यालय स्तरीय बिबिध अतिरिक्त क्रियाकलाप भएको छ ।संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरी

ताकमको शिबिरमा ६८ वटा ब्यवसाय र उद्योग दर्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा मंगलबार ब्यवसाय दर्ता शिबिर सम्पन्न भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजार इकाइ र घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा दुई दिन शिबिर सञ्चालन भएको थियो । शिबिरमा ६८ वटा

ताकममा ब्यवसाय दर्ता तथा नबिकरण शिबिर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा सोमबार ब्यवसाय दर्ता तथा नबिकरण शिबिर शुरु भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजार इकाईले सरोकारवाला कार्यालयसँग समन्वय गरेर आयोजना गरेको शिबिरको धवलागिरी गाउँपालिकाका अध्यक्ष

मराङमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा सोमबार स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाले मराङ स्वास्थ्य चौकीमा आयोजना गरेको शिबिरमा १०३ जना महिलाहरुले सेवा लिएका छन् । पाठेघर खस्ने समस्याको

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र

नवजात शिशूको उपचारमा आर्थिक अभाव

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारमा आर्थिक अभाव भएको छ । यही मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ । नौ महिना