समाचारको विधा

धवलागिरी गा.पा.

चन्द्रलोक शैक्षिक कोषबाट शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका विद्यालयहरुमा चन्द्रलोक शैक्षिक कोषले शैक्षिक सामग्री वितरण गरेको छ । धारापानी घर भई हाल काठमाडौमा बस्नुहुने अर्जुन थापाले दिवंगत आमा चन्द्रकली र बुवा लोकबहादुर थापाको नाममा रु. १० लाखको कोष

बुलमा बस पुग्दा खुसीयाली

बेनी, २१ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । सडक उद्घाटनका क्रममा बुलमा पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको सगरमाथा विल्डर्सका डोजर चालक पुस्कर खड्कालाई अविर, फुल र

खेलकुदबाट राजनीतिमा आएका अशोक खत्री ताकममा वडा अध्यक्षका उमेद्वार

ताकम,। म्याग्दीको धवलागिरी गाउँपालिमा खेलाडीको रुपमा पहिचान बनाएका ताकमका ३० वर्षीय अशोक खत्री राजनीतिमा आउनुभएको छ । भलिबल, बास्केटबल खेलसँगै खत्रीले ताकमकोत लगायतका मेलामा छेलो फाल्ने प्रतियोगितामा बिजयी भएर नाम कमाउनु भएको छ । ताकमको

शिवाङमा माओवादीको चुनाव परिचालन कमिटी

बेनी, १८ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा शुक्रबार नेकपा माओवादीको टोल स्तरीय चुनाव परिचालन कमिटी गठन भएको छ । साविक ताकम गाविसको वडा नम्बर ८ मा पर्ने शिवाङमा मिमबहादुर रानामगर संयोजक र गंगबहादुर टोमटा सहसंयोजक रहेको ३५

माओवादीले ताकममा अशोक खत्रीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा धवलागिरि गाउँपालिका ७ को वडा अध्यक्षमा अशोक खत्रीलाई उमेद्वार बनाउने भएको छ । वडा कमिटीको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको

धारापानीमा माओवादीको टोल स्तरीय चुनाव परिचालन समिति

बेनी,। धवलागिरी गाउँपालिका–७ धारापानीमा नेकपा माओवादी केन्द्रले बुधबार आसन्न स्थानीय तह निर्वाचन लक्षित चुनाव परिचालन समिति गठन गरेको छ । साविक ताकम गाविसको १ र २ नम्वर वडामा पर्ने धारापानीमा रामबहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय टोल

गुर्जाको ढुलढुनामा ट्रस पुल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ ढुलढुना स्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुना स्थित गुर्जा खोलामा पुल निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष

गुर्जावासीको सडक सपना

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन् । मञ्चका सचिव

मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र