समाचारको विधा

धवलागिरी गा.पा.

किसानी चन्द्रकुन्ता माविको भवन उद्घाटन

गोपाल आचार्यधारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा निर्माण भएको किसानी चन्द्रकुन्ता माविको भवन शनिबार उद्घाटन गरिएको छ । भूमिगत पहिरोले ढाँडटोलमा रहेको पुरानो भवन क्षति पु¥याएपछि धारापानीकै किम्बोट भन्ने ठाउँमा

मोनाको आयोजनामा ताकममा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मोनाको आठौ वार्षिक साधारणसभाको अवसरमा असोज २४ र २५ गते पालिका स्तरीय महिला÷पुरुष भलिबल

धवलागिरीमा बजार अनुगमन

गोपाल आचार्य ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ । चाडपर्वको समयमा हुन सक्ने अखाद्य र म्याद नाघेका बस्तुको विक्री वितरण नियन्त्रण, उपभोक्ता र व्यवसायीलाई सचेत बनाउने उघेश्यले धवलागिरी गाउँपालिकाले

महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको ५ वटा विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास

धवलागिरीको विशेष गाउँसभा र प्रगति समिक्षा

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो । पूर्वाधार,

संविधान दिवसको अवसरमा धवलागिरीमा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता

मुना । आठौ संविधान दिवसको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार मुनामा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ११ वटा विद्यालय सहभागी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेम नमुना आवासीय मावि शिवाङ प्रथम,

स्मार्ट कक्षा सञ्चालन गर्न विद्यालयलाई सूचना प्रविधिका सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्न सूचना प्रविधिका सामग्री सहयोग गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वयमा सामुदायिक

धवलागिरी र मालिकामा बाल दिवस

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा बुधबार ५८ औ राष्ट्रिय बालअधिकार दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत संगम

हेम नमुना आवासीय माविमा रु. दुई लाख ३५ हजारको अक्षयकोष स्थापना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा स्थानीय एक व्यक्तिले दिवंगत श्रीमतिको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जीतबहादुर फगामीले दिवंगत

शिक्षकहरुको भलिबल प्रतियोगिता

गोपाल आचार्यताकम, धवलागिरी गाउँपालिका–७ ताकमको धौलागिरी एकेडेमी एण्ड बोर्डिङ स्कुलको आयोजनामा अन्तर विद्यालय स्तरीय शिक्षक, शिक्षिकाहरुबीच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगितामा मुदीको वुद्धीविकास मावी प्रथम, लमसुङ मावि दृतीय र