समाचारको विधा

धवलागिरी गा.पा.

‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमालेका उम्मेदवारको घोषणा

बेनी। नेकपा एमालेका उमेद्वारहरुले म्याग्दीलाई ‘समृद्ध र सुखी’ बनाउने घोषणा गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३, दाना र ४ नम्बर वडा नारच्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । एमाले गण्डकी प्रदेश

दोवा, भुरुङ, धारापानी, ताकम र मुनामा एमालेको चुनावी सभा

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारप्रसारको क्रममा नेकपा एमालेका उमेद्वारहरुले शनिबार अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा चुनावी सभा गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण

स्वतन्त्र र हाम्रो नेपाली पार्टीको संयुक्त चुनाव प्रचार

बेनी, । म्याग्दीमा रवी लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र लौरी अभियान चलाएको हाम्रो नेपाली पार्टीले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका उमेद्वार डा. हरिबहादुर

म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुट्यो

काठमाडौ, । धवलागिरी गाउँपालिका–४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।हाइड्रो भिलेज प्रा.लीले बनाउन लागेको ५७.३ मेगावाट क्षमताकोको म्याग्दी खोला जलविद्युत आयोजनामा पाँच कम्पनीले करिब

घतान, पात्लेखेत, मराङ र मल्कवाङमा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले मंगलबार बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा गरेको छ । सभालाई

‘म्याग्देली जनताले परिवर्तन खोजेका छन, यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौ’

बेनी,। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र

धारापानी र दरवाङमा नमुना मतदान

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यायलको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको

ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता

बेनी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् । धवलागिरी गाउँपालिकाको मुदी, मुना,

म्याग्दीमा नयाँ प्रजातिको वनस्पति भेटियो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गर्नुभएको हो । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ ।

एमाले उम्मेदवार भकिम्ली र खोरियामा

बेनी, । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार अभियान अन्तरगत नेकपाका उमेद्वारहरुले मंगलबार बेनी नगरपालिका–३ भकिम्ली र धवलागिरी गाउँपालिका–२ खोरियामा मतदाता भेटघाट गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ