समाचारको विधा

धवलागिरी गा.पा.

गुर्जामा उच्च घनत्वको स्याउको खेतीको परिक्षण सफल

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा उच्च घनत्वको स्याउ खेतीको परिक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएको थियो ।

धवलागिरी र अन्नपूूर्णमा माओवादीको जनतासँग अभियानका लागि कार्यविभाजन

बेनी, । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्नका लागि सोमबार धवलागिरी र अन्नपूूर्ण गाउँपालिकामा नेताहरुको कार्यविभाजन गरेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र अन्नपूूर्ण गाउँपालिकाको

लुलाङबासी अन्धकारमा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाउपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजिवन प्रभावित बनेको हो ।

हरेलो पर्वमा धवलागिरीमा सार्वजनिक विदा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले मंगलबार हरेलो पर्वको सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले एक सूचना जारी गरेर हरेलो पर्वका अवसरमा स्थानीय बिदा दिइएको जानकारी गराउनुभएको हो । गाउँपालिका, वडा, शाखा

मराङका महिलाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ गाउँका आमाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन् । चुलोचौका, घाँस, दाउरा र मेलापात गरेर बचेको फुर्सदको समयमा ब्यायमका लागि आमाहरु ब्याडमिन्टन खेल्न थालेका हुन् । फुर्सदको समयमा ब्याड र कप

धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च युकेको सांस्कृतिक कार्यक्रम सहितको भेटघाट

बेनी, । धवलागिरी गाउँपालिका कल्याणकारी संघ युके (बेलायत)ले यही अगस्त २७ गतेका दिन सांस्कृतिक कार्यक्रम सहित भेटघाट कार्यक्रम आयोजना गरेको छ । धवलागिरी गाउँपालिकामा जन्मिएर रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा बेलायतमा रहेकाहरु

मराङकी एक जना गर्भवतिलाई हेलि मार्फत उद्दार

बेनी, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन के.सी.को गण्डकी प्रदेशको स्वास्थ्य तथा

मुटुरोगी मंगाको उपचारका लागि आर्थिक अभाव

बेनी, । मुटुरोग सम्बन्धी समस्याले थलिएकी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ६२ वर्षीया मंगा कमिनिको उपचारमा आर्थिक अभाव भएको छ । एक महिनाअघि बिरामी परेपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएकी मंगाको मुटुमा प्वाल

बिरामी पशुको उपचार गर्न धवलागिरीका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

बेनी, । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् । बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु

म्याग्दीको बगर गाउँमा घोडेटोबाटोको सम्पर्क टुट्यो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ को सिम्कोश बगरमा पहिरोले पदमार्ग बगाएपछि घोडेटोबाटोको सम्पर्क टुटेको छ । नाउराको भिरमा पर्ने उजला भन्ने भन्ने ठाउँबाट बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगरको