खोरीयाका आगलागी पिडितलाई राहत
बेनी, । म्याग्दीको धवलागिरी गाँउपालिका –२ खोरीयाका आगलागी पीडित टिका पुर्जाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा संगम म्याग्दीद्वारा सञ्चालित एकिकृत!-->!-->!-->…
