सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको नयाँ नेतृत्व चयन
वनलाई कृषि र पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड
बेनी । सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको अध्यक्षमा सुर्यप्रकाश बानिया (सागर) चयन हुनुभएको छ ।बेनीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनबाट समितिको उपाध्यक्षमा मैना खत्री, सचिवमा तुलसी!-->!-->!-->…
