समाचारको विधा

बेनी न.पा.

बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम आइतबारदेखि बेनीमा शुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारी, सूचिकृत

जामुनाखर्कमा शैक्षिक महोत्सव

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा शुक्रबारदेखि दोस्रो शैक्षिक महोत्सव शुरु भएको छ । अतिरिक्त क्रियाकलाप मार्फत शिक्षक र विद्यार्थीलाई सिर्जनशिल बनाई सिकाई उपलब्धी तथा शैक्षिक गुणस्तर वृद्धी गर्ने

बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता र जनशक्ति अभाव हुन नदिन मन्त्रीको ध्यानाकर्षण

बेनी, । बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता दिन र जनशक्ति अभाव हुन नदिन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडाको ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य कार्यालय म्याग्दी र बेनी अस्पतालको अनुगमनपछि छलफलका क्रममा

म्याग्दी जेसीजको स्थापना दिवसको अवसरमा लोक नृत्य प्रतियोगिता

बेनी, । म्याग्दी जेसीजको २५ औ स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारेर सोमबार बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेनीको नेपाल भाषा मंका खलको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा न्यु वेष्ट पोइन्ट

बच्चा सहित आमा सम्पर्कबिहिन

बेनी, । म्याग्दीको बेनी नगरपालिका की एक महिना बच्चा सहित सम्पर्क बिहिन हुनुभएको छ ।बेनी नगरपालिका–२ रोहोटेकी ३५ वर्षीया माया बोहोरा साढे दुई वर्षीया छोरी सहित सम्पर्क बिहिन हुनुभएको हो । आफन्त, छिमेकी र सम्भावित ठाउँमा नभेटिएपछि मायाका

तातोपानी बजारमा सडक कालोपत्र

तातोपानी, म्याग्दीको बेनी नगरपालिका–४ तल्लो तातोपानी बजारको सडक कालोपत्र (पिच) भएको छ ।बेनी नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार तातोपानी बजारको सडक कालोपत्र भएको हो । नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले

अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा सहज पहुँचमा जोड

बेनी, । बेनीमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता

बाख्रा ब्लकमा आवद्ध कृषकलाई अनुदान वितरण

बेनी, बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बिहिबार रु. सोह् लाख भन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा

म्याग्दीका पालिकाका विषयगत समितिलाई प्रशिक्षण

बेनी, । म्याग्दीका स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम बुधबारदेखि बेनीमा शुरु भएको छ ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका

संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले छात्रवृत्तिको विवरण माग्यो

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको