समाचारको विधा

बेनी न.पा.

बेनी नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा कालिपुलका अव्यवस्थित संरचना हटाइयो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन थालेको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने र संरक्षण गर्ने नगरपालिकाको अभियान अन्तरगत शुक्रबार कालीपुल बसपार्कमा सार्वजनिक जग्गामा

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुष १७ देखि

बेनी, । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष

प्रकाश माविले ७० औ वार्षिकोत्सव मनायो

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले विविध कार्यक्रम गरेर शनिबार ७० औ वार्षिकोत्सव मनाएको छ ।शुक्रबारदेखि शुरु भएको वार्षिकोत्सव र अभिभावक भेलासँगै अन्तर मावि (कक्षा १० सम्म)को विज्ञान प्रर्दशनी, पुर्व विद्यार्थी, उत्कृष्ट, शिक्षक,

प्रकाश माविको ७० औ वार्षिकोत्सव

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि विविध कार्यक्रम गरेर ७० औ वार्षिकोत्सव मनाउन थालेको छ ।वार्षिकोत्सव र अभिभावक भेलासँगै विद्यालयले अन्तर मावि (कक्षा १० सम्म)को विज्ञान प्रर्दशनी आयोजना गरेको थियो । प्रर्दशनीमा बेनी

म्याग्दीका ठूला योजना कार्यान्वयनमा भएको ढिलासुस्तिप्रति सरोकारवालाहरुको आक्रोश

बेनी, । बेनीमा बिहिबारदेखि जिल्ला समन्वय समितिको आठौ जिल्ला सभा शुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीमा सञ्चालित विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति चिन्ता र आक्रोश व्यक्त

जानकी मन्दिरमा राख्ने शालीग्राम खोज्न मधेशबाट म्याग्दीमा

बेनी । मधेश प्रदेशका जनकपुरधाम स्थित जानकी मन्दिरमा राख्ने शालीग्राम शिला खोज्न मधेश प्रदेशको एक टोली म्याग्दीमा आइपुगेको छ । विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ शालीग्राम शिला लैजान आएको मधेश प्रदेशको टोलीले शिला खोज्न थालेको छ

बेनीको खुल्ला मञ्च खेलमैदानमा प्याराफिट विस्तार गरिदै

बेनी। निर्माणाधिन ‘बेनी मिनि रंगशाला’मा प्याराफिट विस्तारको काम शुरु भएको छ । बेनी नगरपालिकाले प्याराफिट निर्माणका लागि सञ्चालन गरेको योजनाको मंगलबार बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । नगरपालिकाले प्याराफिट

तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई

तातोपानी। बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा सोमबार सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षको पहिलो चौमासिकका गतिविधि सर्वाजनिक गरेका

क्षत्री महिला समाज म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, । क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा

म्याग्दीमा पोलिटिकल साइन्स सोसाइटी

बेनी, । म्याग्दीमा पोलिटिकल साइन्स नेपाल (पोस्सान)को जिल्ला शाखा तदर्थ समिति गठन भएको छ ।शुक्रबार बेनीमा भएको भेलाले हरिप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा तुल्सी पुर्जा, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा साधना हमाल चयन