समाचारको विधा

बेनी न.पा.

दसैमा बालगृहमा सामुहिक टिका

बेनी, वडादशै पर्वको अवसरमा म्याग्दीको बेनीमा रहेको बालगृहमा रहेका अनाथ बालबालिकालाई टिका जमरा लगाएर भोजन गराइएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना अनाथ बालबालिकाहरुलाई संगठनका सभापति राजेश शाक्यलाई मंगलबार

असी वर्ष पुरानो चौतारी मर्मत गरेर बेञ्च राखियो

बेनी, बेनीस्थीत बिरेन्द्रचोक टोल विकास समितिले लायन्स क्लवको सहयोगमा ८० बर्ष पूरानो चौतारीको रंगरोगन, मर्मत तथा बस्ने बेन्च राखेको छ । जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ

विपन्नलाई दशै मनाउन वडा कार्यालयको खाद्यान्न र खुद्रा नोट

बेनी, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८ का विपन्न, दलित, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई वडा दशैका लागि खाद्यान्न र खुद्रा नोट वितरण गरिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ८ को आयोजनामा शनिबार २० जनालाई रु. चार हजार बारबरको खाद्यान्न र

ताकममा योग शिविर

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग

युवा विहिन गाउँमा दशैको रौनक आएन

धु्रबसागर शर्माबेनी, । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५०

बेनी नगरपालिकाले दियो सहकार्यको सन्देश

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले दशै, तिहार, छठ लगायत चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर सहकार्यको सन्देश दिएको छ । जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले जिल्लाबाट संघीय र प्रदेशसभामा

बेनी अस्पतालमा बिहान ७ देखि साँझ ८ बजेसम्म र सार्वजनिक विदाका दिनपनि बहिरंग सेवा दिन थाल्यो

बेनी, ः सरकारी स्वामित्वको बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक विदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधी दैनिक ६ घण्टा थपिएको हो ।

शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ

बेनी नगरपालिका स्तरीय फुटबल संघको अध्यक्षमा देवेन्द्र चोखाल

बेनी, । बेनी नगरपालिका स्तरीय फुटबल संघ गठन भएको छ । सोमबार बेनीमा भएको फुटबल खेलाडी र क्लवका प्रतिनिधीहरुको भेलाले देवेन्द्र चोखालको अध्यक्षतामा ११ सदस्यीय संघको नगर स्तरीय समिति गठन भएको हो । अध्यक्ष चोखाल बेनी नगरपालिका ४ सिंगाका