समाचारको विधा

बेनी न.पा.

विपन्नलाई दशै मनाउन वडा कार्यालयको खाद्यान्न र खुद्रा नोट

बेनी, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८ का विपन्न, दलित, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई वडा दशैका लागि खाद्यान्न र खुद्रा नोट वितरण गरिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ८ को आयोजनामा शनिबार २० जनालाई रु. चार हजार बारबरको खाद्यान्न र

ताकममा योग शिविर

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग

युवा विहिन गाउँमा दशैको रौनक आएन

धु्रबसागर शर्माबेनी, । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५०

बेनी नगरपालिकाले दियो सहकार्यको सन्देश

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले दशै, तिहार, छठ लगायत चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर सहकार्यको सन्देश दिएको छ । जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले जिल्लाबाट संघीय र प्रदेशसभामा

बेनी अस्पतालमा बिहान ७ देखि साँझ ८ बजेसम्म र सार्वजनिक विदाका दिनपनि बहिरंग सेवा दिन थाल्यो

बेनी, ः सरकारी स्वामित्वको बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक विदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधी दैनिक ६ घण्टा थपिएको हो ।

शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ

बेनी नगरपालिका स्तरीय फुटबल संघको अध्यक्षमा देवेन्द्र चोखाल

बेनी, । बेनी नगरपालिका स्तरीय फुटबल संघ गठन भएको छ । सोमबार बेनीमा भएको फुटबल खेलाडी र क्लवका प्रतिनिधीहरुको भेलाले देवेन्द्र चोखालको अध्यक्षतामा ११ सदस्यीय संघको नगर स्तरीय समिति गठन भएको हो । अध्यक्ष चोखाल बेनी नगरपालिका ४ सिंगाका

बेनी–भकिम्ली सडक यसै वर्षदेखि कालोपत्र शुरु हुन्छ– मन्त्री जुग्जाली

भकिम्ली, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको

बेनी अस्पतालको स्वास्थ्यमन्त्रीसँग जनशक्ति व्यवस्थापन गर्न माग

बेनी, । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ । अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र