समाचारको विधा

बेनी न.पा.

बेनीका मेयरको प्रतिवद्धतापत्रमा समेटिनुपर्ने विषय

हरिप्रसाद पौडेलबेनी, २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी बेनी नगरपालिका मेयरमा उम्मेदवारी पेश भैसकेको अवस्थामा नगर मेयरले गर्नैपर्ने कामको सूचि पेश गरिएको छ । यसमा समेट्नुपर्ने अझै धेरै विषय हुन सक्छन् । मेयरका उम्मेदवार

जन्मदिनमा प्रेस युनियनलाई आर्थिक सहयोग

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–४ का धनिलाल गर्बुजाले बुधबार जन्मदिनको अवसर पारेर नेपाल प्रेस युनियनलाई आर्थिक सहयोग गर्नुभएको छ । सञ्चारकर्मी समेत रहेका गर्बुजाले नेपाल प्रेस युनियन म्याग्दी शाखाले स्थापना गरेको अक्षयकोषमा रु. दश

बेनीमा १७९ जनाको उमेद्वारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह निर्वाचनका लागि १७९ जना उमेद्वारको मनोनयन दर्ता भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अवेर सम्म मनोनयन दर्ता भएको थियो ।

बेनीको मेयरका उमेद्वार शर्माको प्रतिवद्धतापत्र सार्वजनिक

बेनी, । स्थानीय तह चुनावमा बेनीको मेयरमा नेपाली काँग्रेसका उमेद्वार चिरञ्जिवी शर्माले आइतबार प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । बेनीको संगमचोक स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरेर गरेर “बेनी नगरलाई बेनी

सुगम र सम्बृद्ध वडा बनाउने परिकल्पना सहित बेनपा ४ मा माओवादीका उमेद्वार चुनावी मैदानमा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ । माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार

एकिकृत समाजवादीबाट बेनीको मेयरमा कृष्णकुमार विश्वकर्मा उमेद्वार बन्ने

बेनी, । नेकपा एकिकृत समाजवादीले वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको बेनी नगरपालिकाको मेयरमा कृष्णकुमार विश्वकर्मालाई उमेद्वार बनाउने भएको छ । बेनीको न्युरोड स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको एकिकृत समाजवादीको नगर

आचार संहिता पालना गर्ने प्रतिवद्धता

बेनी, । म्याग्दीका राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला आचारसंहिता अनुगमन समिति म्याग्दीले बुधबार बेनीमा निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र

बेनपा–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठको उमेद्वारी घोषणा

बेनी । बेनी नगरपालिका–७ को वडा अध्यक्षमा युवा व्यवसायी नरेश श्रेष्ठले उमेद्वारी घोषणा गर्नुभएको छ । बेनीको हुलाकचोक निवासी श्रेष्ठले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्षको उमेद्वार बन्ने घोषणा

म्याग्दी क्याम्पसमा लोकसेवा र शिक्षक सेवाको अतिरिक्त कक्षा

बेनी,। बेनीको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लोकसेवा र शिक्षक सेवाको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई नियमित पठनपाठनका अतिरिक्त शिक्षक र लोक सेवा

बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

बेनी,। नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती