संगिनीको अध्यक्षमा साधना श्रेष्ठ
बेनी । बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ ।
नेपाल भाषा मंका खलःको हलमा शनिबार सम्पन्न ११ औं साधारण सभाले नँया कार्यकालका लागि पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको!-->!-->!-->…
