समाचारको विधा

बेनी न.पा.

मजदुरबाट मालिक बनेका गलेश्वरको ताज महल होटलका सञ्चालक टंक श्रेष्ठ

म्याग्दीको बेनी बजारदेखि ३ किलोमिटर उत्तरतर्फ कालीगण्डकी किनारको गलेश्वर धाम हिजोआज मुस्ताङ आउजाउ गर्ने तीर्थारूका लागि नपुगी नहुने गन्तव्यका रूपमा विकास भइसकेको छ। तिनै यात्रीको सुविधाका लागि पुरानो गलेश्वर बजार माथि हिजो आज नयाँ नयाँ

दिपक माविका विद्यार्थीलाई चोयाबाट सामग्री बनाउने तालिम

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माविका विद्यार्थीहरुलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीहरुलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास ब्यवस्थापनमा सहज भएको छ ।

युवतीलाई ‘बल्याकमेल’ गरी ठगी गर्ने बेनीको डम्मराका आशिष थापा पक्राउ

बेनी, । युवतीसँग अस्लिल भिडियो बनाएर उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर रु. नौ लाख भन्दा बढी ठगी गर्ने म्याग्दीका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवतीलाई ब्लयाकमेल गरी ठगी गर्ने बेनी नगरपालिका–६

मलिन, राजन, एलिना र बिबिधजंगलाई जेसिजको युवा सम्मान

बेनी, । म्याग्दी जेसिजले युवा सम्मान प्रदान गर्ने चार जना व्यक्तित्वहरु छनौट गरेको छ ।यही जेठ ९ गतेदेखि हुन लागेको जेसिज सप्ताहका अवसरमा उहाँहरुलाई बेनीमा सम्मान प्रदान गरिने म्याग्दी जेसिजले जनाएको छ । यस वर्षको युवा सम्मानका लागि

भकिम्लीमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा आइतबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिका–३ र पशु सेवा शाखाको आयोजनामा शिविर सम्पन्न भएको हो । ग्रामिण क्षेत्रका कृषकहरुलाई वडा तहमै पशु उपचार र परामर्श

बेनी नगरपालिकालाई पूर्ण खोप घोषणा

बेनी ः बेनी नगरपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप

जन्मथलोको दुःखमा मल्मह लगाउदै प्रवासी भकिम्लीबासी

बेनी, ः रोजगारी, पेशा, ब्यवसाय र अध्ययनको शिलशिलामा विदेशिएका म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका प्रवासीहरुले जन्मथलोका विपन्न बिरामीहरुको उपचारका लागि पछिल्लो एक वर्षयता रु. २६ लाख ५० हजार सहयोग गरेका छन् । आर्थिक अभावका कारण

धवलागिरी माविका विद्यार्थी र अभिभावकलाई हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

सिंगा, ः बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकलाई हाते ट्याक्ट्र मर्मत सम्बन्धी सिप प्रदान गरिएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थी र

सरस्वती माविका विद्यार्थीलाई कपाल काट्ने तालिम

बेनी ः बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरिएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत सरस्वती माविले विद्यार्थीहरुलाई कपाल काट्ने आधारभूत सिप