सिंगाको पौडेलचोक देखि वडा कार्यालय जोड्ने सडक कालोपत्र शुरु
सिंगा । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोक देखि वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।
बेनी नगरपालिकाले १७० मिटर लम्बाई र ४ देखि ५ मिटर चौडाईका दरले कालोपत्र गर्न यही चैत १४ गते महाशक्ती माया कन्ट्रक्सनसँग रु. १२!-->!-->!-->…