समाचारको विधा

बेनी न.पा.

‘स्वर्गाश्रम’मा कलशयात्रा गरेर भकिम्लीबासीले नयाँ वर्षलाई स्वागत गरे

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा कलशयात्रा गरेर मंगलबार नयाँ वर्ष २०८३ को स्वागत गरेका छन् । भकिम्लीको विभिन्न टोलका बासिन्दाहरु स्वर्गाश्रममा जम्मा भएर भजनकिर्तन सहित

सामुदायिक स्वास्थ्य केन्द्र खुलेपछि मंगलाघाटबासीलाई सहज, भाडा तिर्ने बजेट नहुँदा समस्या

बेनी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको

बेनीमा ‘वडा पर्यटन परियोजना’

बेनी ः म्याग्दीको बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगर प्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन

जलेश्वरमा ‘इभी’ दुर्घटना हुँदा छ जना घाइते

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वर नजिकै बिहिबार अपराहन्न भएको ‘इभी’ (इलेक्ट्रिक भ्यान’ दुर्घटना हुँदा भारतीय तिर्थयात्री सहित छ जना घाइते भएका छन् । मुस्ताङमा रहेको मुक्तिनाथ दर्शन गरी फर्कदै गरेका भारतीय तिर्थयात्रीहरु चढेको ग

जलेश्वरमा बस र ट्रक ठोक्कीदाँ १५ जना भारतीय तिर्थयात्री घाइते

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्कीएर दुर्घटना हुँदा १५ जना भारतीय तिर्थयात्रीहरु घाइते भएका छन् । मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको

सिंगा तातोपानीमा प्रहरी चौकीको भवन निर्माण

बेनी ः बेनी नगरपालिका–४, राक्सेमा रु. तीन करोड ५० लाख भन्दा बढीको लागतमा सिंगा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भुकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी

‘शुसासन, पारदर्शीता र जवाफदेहिताका लागि सूचनाको हकको सदुपयोग’

बेनी, २३ चैत । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सार्वजनिक निकायमा शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हकको ब्यवहारिक कार्यान्वयनमा जोड दिनुभएको छ । राष्ट्रिय सूचना आयोगले सोमबार बेनीमा आयोजना गरेको

नबोली सिंगामा चलेको अमृत र हेमराजको सांकेतिक भाषा खाजा घर

बेनी, २२ चैत । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारिरिक अशक्तताले रोजगारी,

सिङ्गाका महिलाहरुलाई पञ्चैबाजा तालिम

बेनी। परम्परागत मौलिक बाजाको संरक्षण र महिलाहरुलाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई लक्षित गरेर पञ्चैबाजा बजाउने तालिम सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका

सिंगाको धौलागिरि माविका विद्यार्थीलाई हाते ट्याक्टर मर्मत गर्ने तालिम

बेनी ः बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप