दक्षिण कोरियाबाट मिर्गौला पीडित विलबहादुर थापालाई आठ लाख ३७ हजार वोन सहयोग
म्याग्दी,— म्याग्दीको बेनी नगरपालिका–९ तुसारेपानी निवासी मिर्गौला रोगबाट पीडित विलबहादुर थापाको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग जुटाएका छन्।
बेनी नगरपालिका–६ स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत बसन्त!-->!-->!-->…
