चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. पाँच लाख सहयोग
बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेको अवसरमा स्थानीय विद्यालयलाई रु. पाँच लाख सहयोग गरेका छन् ।
रत्नेचौरका भिमबहादुर र भिमकुमारी थापा मगरको ८४ पुजाको अवसरमा बिहिबार उक्त रकम विद्यालयमा!-->!-->!-->…
