मेडिकल एशोसियसनद्धारा अक्सिजन कन्सन्ट्रेटर सहयोग
बेनी । म्याग्दीको बेनी अस्पताललाई बुधबार नेपाल मेडिकल एशोसियसनले चार थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।
एसोसेशनले पठाएको सो स्वास्थ्य उपकरण नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा (खम्बीर) र प्रताप पौडेलले बेनी!-->!-->!-->…
